Saturday, December 19, 2015

Avoid this early in the morning..........

MR BloggeR | 8:45 PM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



काठमाडौँ, ५ पुस । विहान उठने वित्तिकै सहवास नगर्नु उत्तम हुन्छ भनिन्छ । विहानको सहवासमा शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुनेर नकारात्मक उर्जा भरिने शास्त्रीय मान्यता छ । सके सम्म विहानमा सम्भोग गर्नु हुँदैन । त्यस्तै एकाविहानै ऐना हेर्नुलाई पनि शास्त्रिय हिसावले त्यति राम्रो मानिँदैन ।

बिहान उठ्ने वित्तिकै मानिस अल्छी हुन्छ । र मानिसको अनुहारमा आलस्य झल्किन्छ । विहान उठ्ने वित्तिकै ऐना हेर्दा त्यो आलस्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ । त्यसकारण उठ्ने वित्तिकै ऐना हेर्ने बानी छ भने आजै देखि छोडिदिनुस् । ऐना हेर्नु भन्दा पहिले हत्केला हेर्नुस् ।

तेलको भाँडो र सियो धागोलाईए पनि विहानको अशुभ वस्तु मानिन्छ । बिहान उठ्ने वित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस् । यी २ बस्तु उठ्ने वित्तिकै हेर्न नहुने शास्त्रीय मान्यता छ । यस्ता सामान राख्दा विहान उठ्ने वित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्धीमानी हुन्छ् ।

विहान उठ्ने वित्तिकै फोहोर सफा गरिहाल्नुस् । विहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । विहान उठ्ने वित्तिकैघर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ । सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner