Monday, December 21, 2015

भूकम्पले बढायो गरिबी, यस्तो छ नेपालको अवस्था(भिडियो)

MR BloggeR | 4:46 PM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

काठमाडौं, पुस ६ । आफ्नो आम्दानी तथा मेहनतबाट आर्जन गरिएको रकम तथा अन्नपातबाट कम्तीमा तीन महिनादेखि बढीमा एक वर्षसम्म मात्रै खान पुग्ने व्यक्ति वा परिवारलाई गरीबीको रेखामुनि राखिएको छ ।
यो परिभाषालाई आधार मान्ने हो भने नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनता अझै पनि गरिबीको रेखामुनि छन् । सरकारले यो संख्या घटाउन प्रत्यत्नगरिरहे पनि विनासकारी भूकम्प र नाकाबन्दी तथा अरु राजनीतिक कारणबाट गरिबको संख्या थप बढ्ने देखिएको छ । (भिडियो रिपोर्ट हेर्नुहोस)

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner