Saturday, December 12, 2015

धनकुटाको च्याङ्च्याङबारीमा माइक्रो बस दुर्घटना

MR BloggeR | 5:58 PM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

तेह्रथुमको बसन्तपुरबाट झापाको दमकतर्फ जाँदै गरेको वा२ख ९९६३ नंको माइक्रोबस कोसी राजमार्गको धनकुटा–मूलघाट सडकखण्डस्थित धनकुटा नगरपालिका–१५ च्याङ्च्याङबारीमा दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन् ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner