Monday, December 21, 2015

Dhamala ko Hamala with Karishma Manandhar

MR BloggeR | 4:00 PM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

मेरो श्रीमान विनोद मानन्धर एकदमै मानविय समवेदना भएको र बुझ्ने व्यक्ति हुनुहुन्छ । मैले भन्दा पनि मेरो दिदीले उहाँलाई राम्रो सँग बुझेपछि हामीहरुको विवाह भएको हो । जुनसुकै आमाको पहिलो माया भनेको छोराछेरी हुन्छ मेरो पनि छेरी कविता पहिलो माया हो तर यसो भन्दैमा श्रीमान दोश्रो वा टाढा होईन श्रीमानसँग त झन् बढि माया हुन्छ । म धरै सन्तान पाउन चाहन्थेँ तर समयको अभावमा सकिन तर पनि कविता जस्ती ज्ञानी, भद्र छोरीलाई जन्म दिन सकेकोमा म धेरै खूशी छ । कार्यक्रम धमलाको हमलामा नायिका करिश्मा मानन्धर सँग ऋषि धमलाले गरेको कुराकानी।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner