भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
मिडिया एनपी, काठमाडौं, २६ मंसिर । पूर्व युवराज पारस शाहले शनिबार अपरान्ह ललितपुरको बंगलामुखीमा पुगेर पुजा आरधना गरेका छन् । सम्पूर्ण देश नै अशान्तिको भुमरीमा फसेका बेला पूर्वयुवराज पारशले हिमाल, पहाड तथा तराईमा सुख, शान्ति र समृद्धिको कामना गर्दै भगवती बंगलामुखी माईका आरधना गरेका हुन ।
दशमहाविद्या मध्येकी एक महाविद्या श्री बंगलामुखी माईमा परम्परा देखि हुँदै आएको पञ्चबली एवम् मंसिर पुजामा सरिक हुन पारस बंगलामुखी पुगेका हुन । बंगलामुखी मन्दिर मंसिर पुजाका साथै पञ्चबली दिईएको छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment