Sunday, December 13, 2015

नयाँ शक्तिले गर्‍यो राजधानीमा र्‍याली तथा शक्ति प्रदर्शन

MR BloggeR | 7:07 AM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिले आज राजधानीमा ¥याली, सभा तथा शक्ति प्रदर्शन गरेको छ । राजधानीको भद्रकाली मन्दीर बाट ¥याली सुरु गरेका नयाँ शक्ति अभियान्ताहरुले देशमा बिद्यमान समस्याको तत्काल समाभान गर्नुपर्ने, आन्दोलनरत दल तथा समुहका जायज माग पुरा गर्नुपर्ने, कालाबजारी अन्त्य गर्नुपर्ने लगाएतका नारा लगाएका थिए । ¥याली शहिदगेट, सुन्धारा, न्युरोड हुदै बिशाल बजार अघि पुगेर सभामा परिणत भएको थियो । नयाँ शक्तिको अभियानमा साथ दिदै आएका नेताहरु हिसिला यमी, गंगा श्रेष्ठ, देबेन्द्र पौडेल, रामकुमार शर्मा लगाएतले ¥यालीको नेतृत्व तथा संयोजन गरेका थिए । ¥याली तथा बिरोध सभामा आदिवासी जनजाती आन्दोलन, संघिय समाजवादी फोरम नेपाल तथा मधेश केन्द्रीत दलका कार्यकर्ताको पनि सहभागीता रहेको थियो ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner