भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
सोमबार साँझसम्म झापाको काँकड्भिट्टाबाट नाकाबाट ११ ट्यांकर डिजेल, ३ ट्यांकर पेट्रोल, १ हवाई इन्धनसहित ६७ ओटा मालबाहक गाडी नेपाल भित्रिएका छन् ।
यस्तै विराटनगर–जोगबनी नाकाबाट सोमबार दिनभरमा १७ ट्यांकर डिजेल, ७ ट्यांकर पेट्रोल, २ ट्रक
भैरहवा–सुनौली नाकाबाट भने सोमबार इन्धनबाहेकका मालबाहक गाडी मात्र नेपाल भित्रिए ।
यस्तै, नेपालगन्ज–रुपैडिहा नाकाबाट सोमबार साँझसम्म ६ बुलेट ग्याससहित ६० ओटा मालबाहक गाडी नेपाल भित्रिए ।
धनगढीको गौरीफन्टा नाकाबाट बिना अवरोध गाडी नेपाल भित्रिरहेका जनाइएको छ ।
वीरगन्ज–रक्सौल नाका भने अझै सन्चालनमा आउन सकेको छैन ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment