Saturday, December 19, 2015

Comedian Monaj Gajurel

MR BloggeR | 3:18 AM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

बिभिन्न चर्चित व्यक्तिहरुको भेषमा सजिएर प्यारोडी गर्न हास्यकलाकार मनोज गजुरेल माहिर छन । भारतका प्रम मोदी, पुर्वराजा ज्ञानेन्द्र शाह देखी पुर्वमन्त्री लालबाबु पण्डितको भेषमा सजिदै गजुरेलले देशका बिभिन्न क्षेत्रमा आफ्नो प्रहसन प्रस्तुत गरेका छन । यस बिचमा कैलालीका पुगेका कलाकार गजुरेलले धनगढीमा लालबाबु पण्डित भेषमा सजिएर दर्शकहरुलाई एउटा सन्देश सम्प्रेष गरे । देश बिभिन्न भष्टचारी व्यक्तिका कारण अधोगित तिर गईरहेको छ । राजनेताहरुको अदुरदर्शीका कारण राजनितिक अस्थिरता बढ्दै जान थालेको छ अब यसका लागि जनता चनाखो हुनुपर्दछ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner