भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
२६ मंसिर, नेपाल टेलिकमकाे रिचार्ज कार्डमा समस्या देखिरहेकाे बेला टेलिकमले आफ्ना ग्राहकहरुका लागि एक महिने बोनस अफर ल्याएको छ ।
मंसिर २७ गतेदेखि पुस ३० गतेसम्म एनटीसीका जीएसएम, सीडीएमए प्रिपेड सेवाका लागि रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज कार्डमार्फत हुने रिचार्जमा बोन साउने भएका छन् ।
त्यसैगरी यस अवधिमा २ सय रुपैयाँ रिचार्ज गर्दा ५ प्रतिशत, ५ सय रुपैयाँ रिचार्ज गर्दा १० प्रतिशत र १००० रुपैयाँ रिचार्ज गर्दा ग्राहकले १५ प्रतिशत बोनस सेयर पाउछन् पाउनुका साथै, एमपीओएस रिर्जाजमा १० प्रतिशत बोनस दिइने टेलिकमले जनाएकाे छ । ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment